Live on
Your Voice, Your Power
मुम्बई – कोरोना भाइरसको प्रकोपका कारण केही महिनायता फिल्म र टिशी शो का शूटिङ हुन सकेका थिएनन् । अब भने फिल्मको शूटिङ गर्न थालिएको छ । बलिउड अभिनेता जोन अब्राहम स्टारर फिल्म ‘सत्यमेव जयते २’ को पनि छायांकन थालिने भएको छ । यो वर्षको अप्रिलमा रिलिज गर्ने भनिएको फिल्म कोरोना भाइरसका कारण रोकिएको थियो ।…