Live on
Your Voice, Your Power
मुम्बई – भारतमा गरिएको लकडाउनका कारण कलाकारहरू फुर्सदमा छन् । लकडाउनमा बलिउड ठप्प छ । फुर्सदको यो समयमा धेरैले घरको काम र आफ्नो स्वास्थ्यमा ख्याल गरेका छन् । बलिउड नायिका आलिया भट्ट पनि यतिबेला फुर्सदमा हुँदा परिवारका साथ समय बिताएकी छिन् । उनी सामाजिक सञ्जालमा अपडेटमा रहन्छिन् । लकडाउनका बेला आलियाले थप स्वस्थ रहन भन्दै…