Live on
Your Voice, Your Power
मुम्बई – भारतमा कोरोना भाइरसको संक्रमणले रफ्तार लिएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । बलिउडका कैयन् सेलिब्रेटी कोरोनाको शिकार भइसकेको छ । यसैबीच बलिउड अभिनेता आमिर खानको टिमका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आमिरका सुरक्षाकर्मीसहित ७ जनाको कोरोना संक्रमण भएको जनाइएको छ । ती सबै संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ ।…