बलिउड/हलिउड « Khabarhub

शाहरुख र सलमानलाई लिएर फिल्म बनाउन चाहन्थे हिरानी, शाहरुखले मानेनन्

मुम्बई – ‘जिरो’ को असफलतापछि शाहरुख खानलाई यस्तो झड्का लाग्यो कि, उलने पछिल्लो डेढ वर्षदेखि कुनै फिल्म साइन गरेका छैनन् । बलिउडमा शाहरुखले नयाँ फिल्म साइन गरेको चर्चा भने चलिरहन्छ । तर, ती सबै अफवाह साबित हुँदै आएका छन् । यतिबेला बलिउडमा अर्को चर्चा चलेको छ, शाहरुखले यदि कुनै फिल्ममा अभिनय गर्नेछन् भने त्यो राजकुमार…