Live on
Your Voice, Your Power
अमेरिका – अमेरिकन गायिका तथा हलिउड अभिनेत्री लेडी गागाले संस्कृतमा ट्वीट गरेकी छिन् । उनले संस्कृतमा ट्वीट गरेपछि सामाजिक सञ्जालमा छाएकी छिन् । ‘लोकाः समस्ताः सुखिनो भवन्तु,’ गागाले लेखेकी छिन् । यसको अर्थ हुन्छ – संसारका सबै मान्छे सबै प्रकारले खुशी रहून् । Lokah Samastah Sukhino Bhavantu — Lady Gaga (@ladygaga) October 19, 2019…