Live on
Your Voice, Your Power
मुम्बई – हिन्दी फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋतिक रोशन र टाइगर श्राफको द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ । फिल्म टिजर सार्वजनिक गरेदेखि नै चर्चामा थियो । अझै ट्रेलरले थप चर्चा चुलिने पक्का छ । ट्रेलरमा टाइगर श्राफ र ऋतिक रोशनका कैयन् एक्सन दृश्य देख्न सकिन्छ । फ्यानले ट्रेलरलाई हलिउडको फिल्मसँग तुलना गरेका…