Live on
Your Voice, Your Power
मुम्बई – बितेका केही वर्ष क्याटरीना कैफको जीवनमा कैयन् बदलाव आएको छ । उनी आफ्नो सुन्दरताको कारणले मात्र होइन कि, आफ्नो दमदार अभिनयका कारण पनि चर्चामा छिन् । उनी यतिबेला मेक्सिकोमा विदाको समय बिताइरहेकी छिन् । एक अन्तर्वार्तामा उनले एक वर्षमा आफ्नो जीवनमा कैयन् बदलाव आएको बताइन् । उनले जीवन जिउने तरिका समेत फेरिएको बताइन्…