Live on
Your Voice, Your Power
काठमाडौं – सुपरहिरोको सिनेम्याटिक संसार निर्माण गरिरहेको मार्भल इन्टरटेनमेन्टको आगामी फिल्म ‘डक्टर स्ट्रेन्ज २’ काठमाडौंमा छायांकन हुने सम्भावना बढेको छ । फिल्मका निर्देशक स्कट डेरिक्सनले इन्स्टाग्राममा पशुपतिनाथ आर्यघाट खिच्दै गरेको एक तस्वीर शेयर गरेका छन् । मार्भलको फिल्म ‘डक्टर स्ट्रेज’ काठमाडौंमा समेत छायांकन गरिएको थियो । स्कटले तस्वीरको क्याप्सनमा लेखेका छन्, ‘बिहाइन्ड द क्यामेरा इन…