Live on
Your Voice, Your Power
काठमाडौं–बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट ह्याक गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखिएको थियो । उनको ह्याक भएको ट्वीटर एकाउन्टबाट पाकिस्तानलाई समर्थन गर्ने पोस्टहरु राखिएको थियो । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ले एकाउन्ट ह्याक गरेको हो । ह्याक गरेपछि ट्वीटरमा लेखिएको थियो, ‘यो पुरै विश्वका लागि एक सन्देश…