Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ लाई दर्शकले खुबै मन पराइरहेका छन् । फिल्मले अहिलेसम्म १६७ करोड कलेक्सन गरिसकेको छ । फिल्मको कहानी र अभिनयलाई लिएर खुबै तारिफ भएको छ । शाहिदको करिअरको कुरा गर्ने हो भने उनले १६ वर्ष पहिले बलिउडमा पाइला चालेका थिए । बलिउडमा पनि कतिपटक यस्तो हुन्छ, जुन…