Live on
Your Voice, Your Power
ब्राजिलियन ब्युटी ब्रुना अब्लुल्लाह बेलाबेलामा चर्चामा आइरहन्छिन् । अभिनयका कारण त उनी खासै चर्चामा छैनिन् तर तस्वीरका कारण चर्चा बढिरहेको छ । हालै उनले सामाजिक सञ्जालका माध्यमबाट केही तस्वीरहरु शेयर गरेकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । ती तस्वीर माल्दिभ्समा खिचिएका छन् । मोडल तथा कलाकार ब्रुना आफ्नो बोल्ड फोटोशूटका कारण पनि…