बलिउड/हलिउड Archives | Page 179 of 189 | Khabarhub Khabarhub

एक्स ब्याइफ्रेन्डसँग भेट भएपछि फिल्म छोडेर हिँडिन् सारा

मुम्बई - बलिउड कलाकार सारा अली खान हालै अनन्या पाण्डेको डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ हेर्न हलमा पुगेकी थिइन् । तर स्क्रिनिङको समयमा यस्तो भयो कि, जसकारण साराले अनन्यालाई बाइ भनेर त्यहाँबाट बिदा भइन् । फिल्म हेर्न हल पुग्दा त्यहाँ साराको भेट उनका भूतपूर्व ब्याइफ्रेन्डसँग भयो । भारतीय समाचारका अनुसार सारालाई यो पनि…