Live on
Your Voice, Your Power
मुम्बई – प्रियंका चोपडा पछिल्लो समय निक जोनसका साथ प्रेमिल विदा मनाइरहेकी छिन् । अहिले भने उनको एउटा भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ । उक्त भिडियोमा प्रियंका चोपडाले केक फाल्दै गरेको तस्वीर र भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको हो, जुन भिडियोमा निक जोनस पनि छन् । भिडियोमा प्रियंका चोपडा र निक जोनस छन्…