Live on
Your Voice, Your Power
काठमाडौं - निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन पूरा गर्न कठिन भएको छ । सन् २०२३ मै छायाङ्कनमा सुरु भए पनि अहिलेसम्म यसको खिच्ने काम पूरा भएको छैन । ७० प्रतिशत मात्रै छायाङ्कन भएको बुझिएको छ । अहिलेको अवस्थामा यो फिल्मको छायाङ्कन बन्द छ । आर्थिक समस्यामा परेपछि यो फिल्मको छायाङ्कन रोकिएको भारतीय…