Live on
Your Voice, Your Power
काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र उनकी छोरी सुहाना एउटै चलचित्रमा देखिने भएका छन् । यी बाबुछोरीले एक्सन थ्रिलर चलचित्र ‘किङ’ मा सँगै काम गर्ने भएका हुन् । चलचित्रमा पनि यी दुई बाबुछोरीकै भूमिकामा देखिने भएका छन् । बाबुछोरीको कथामा आधारित यस फिल्म रेड चिलिज र मार्फलिक्स इन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गर्ने भएका छन्…