बलिउड/हलिउड « Khabarhub

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई - फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको सुटिङका बेला निकै गाह्रो किसिमले तयारी गरेकी थिइन्। यहाँसम्म कि उनले ४० घण्टासम्म पानीसमेत पिइनन्। अदाले सामाजिक सञ्जालमा ‘द केरला स्टोरी’को सुटिङको समयका केही रोचक तस्वीर सार्वजनिक गरेकी छन्। उनले एक कलाकारका रुपमा यस्तो काम गर्नु खुशीको कुरा भएको पनि बताएकी छन्। ‘जुन कामले मलाई…