बलिउड/हलिउड Archives | Page 27 of 190 | Khabarhub Khabarhub

अलग्गिए टाइगर र दिशा 

काठमाडौँ- बलिउडमा 'लभ बर्ड' जोडी भनिने अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको ६ वर्षदेखिको प्रेम सकिएको छ। विगत एक वर्ष यता प्रेम जीवन विभिन्न उतारचढावको सामना गरेको यो जोडी केहि समय यता नै अलग भएको हिन्दुस्तान टाइम्सले लेखेको छ। सूत्रका अनुसार अब यी अलग भएका छन्। दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु…