बलिउड/हलिउड Archives | Page 3 of 190 | Khabarhub Khabarhub

गोविन्दा-सुनिता : डिभोर्सको हल्लाबीच पनि उत्सवमा देखिए एकसाथ

काठमाडौं- बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा अहिले डिभोर्सको कारण चर्चामा  छन् ।  यो जोडीको डिभोर्सको मुद्दामा मुम्बई हाई–कोर्टमा सुनुवाइ जारी छ । तर, यी दुवै दम्पती गणेश चतुर्थीमा एकसाथ देखिएका छन् । यसले भने केही सकारात्मक सन्देश दिन्छ । गणेश चतुर्थीको अवसरमा गोविन्दा–सुनिताले मुम्बईस्थित घरमा गणेश पूजामा सँगै भाग लिएका छन् ।  उनीहरूले…