Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अभिनयको बलमा फिल्म जगतमा फरक पहिचान बनाएका छन् । हालैमात्र उनी फिल्म ‘बिग बुल’मा देखिएका थिए । यो फिल्म दर्शकले मनपराए र उनको अभिनयको तारिफ गरे । अभिषेकले सन् २००० मा रिलिज फिल्म ‘रिफ्युजी’बाट बलिउडमा पाइला चालेका थिए । फिल्ममा उनको अपोजिटमा करीना कपूर थिइन् । अभिषेकले एक…