Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय स्टार अल्लू अर्जून र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । सुकुमार निर्देशित फिल्म चाँडै नै ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्म वृत्तमा यो रकमलाई निकै महंगो भनिएको छ । फिल्मले बक्सअफिसमा गरेको सफल कारोबारलाई मध्यनजर गर्दै निर्माताले यति…