बलिउड/हलिउड Archives | Page 6 of 189 | Khabarhub Khabarhub

आउने भयो ‘बिग बोस सिजन १९’

काठमाडौं – भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १९ औं सिजन चाँडै प्रशारणमा आउने भएको छ । टेलिभिजन शो र निर्माण पक्षबीच सहमति हुन नसक्दा यो शोको प्रशारण अन्योलमा परेको थियो । सोहीकारण केही समयअघि ‘बिग बोस’को कार्यक्रम नै रद्द भएको समाचार बाहिरिएको थियो । अब भने यो कार्यक्रम सुचारु हुने छनक देखिएको छ ।…