बलिउड/हलिउड « Khabarhub

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ

मुम्बई(बीबीसी)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागुऔषध मामलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी प्रहरीले पक्राउ गरेको छ । किरण गोसावी निजी(स्वघोषित) जासूस हुन् र आर्यन मामलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक धोखाधडी मुद्धामा पक्राउ गरेको हो । आर्यन पक्राउ…