Live on
Your Voice, Your Power
मुम्बई(नवभारत टाइम्स)– दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज एक फिल्मको सुटिङमा लडेर घाइते भएका छन् । अभिनेता चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा घाइते भएका हुन् । समाचारअनुसार उनको हात भाँचिएको छ । यो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । ‘म लडेँ । मेरो शरीरमा एउटा सानो फ्याक्चर भएको छ ।…