Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री अमिषा पटेलले सन् २००० मा ऋतिक रोशनका साथ फिल्म ‘कहो ना प्यार हे’बाट आफ्नो करियरको धमाकेदार सुरुवात गरिन् । यो फिल्मले बक्सअफिसमा आफूलाई हिट साबित गरेको थियो । उनको दोस्रो फिल्म ‘गदर एक प्रेम कथा’को सफलताले उनी फिल्म उद्योगको ठूलो स्टार नै बनिन् । यही बेला उनी र आफ्नो परिवारबीच खटपट भएको…