बलिउड/हलिउड Archives | Page 87 of 185 | Khabarhub Khabarhub

‘च्यालेञ्ज’ बनाउन अन्तरिक्ष जाँदै युलिया र क्लिम

मस्को–रुसले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा फिल्म छायांकनका लागि आफ्नो देशको प्रख्यात अभिनेत्री तथा अवार्ड विजेता निर्देशकलाई पठाउने भएको छ । बीबीसीका अनुसार रुसले ३६ वर्षीया युलिया पेरेसिल्ड र ३७ वर्षे क्लिम सिपेन्कोलाई आगामी अक्टोबर ५ मा रसियन रकेटमा रसकर्फत अन्तरिक्षमा पठाउन लागेको हो । फिल्मको नाम ‘च्यालेञ्ज’ राखिएको छ । रसियन स्पेस एजेन्सी रसकसमसले बिहीबार रसिया…