Live on
Your Voice, Your Power
मुम्बई–बलिउडमा कलाकारहरु एक फिल्मबाट जति कमाउछन्, एक सर्वसाधारण आफ्नो पुरा जिन्दगीमा पनि त्यही कमाउन सक्दैनन् । तर अधिक कमाए पनि बलिउड कलाकार सडकमा आउनुपर्ने अवस्था हुन्छ भन्ने कुरा सोचनीय विषय हो । अमर उजालाका अनुसार अभिनेता राज कपूरदेखि अमिताभ बच्चनसम्मका बलिउड कलाकारले आफ्नो मोटो रकम गुमाएका छन् । भएको पैसा गुमेपछि एकताका उनीहरुको अवस्था नाजुक…