Live on
Your Voice, Your Power
मुम्बई– साजिद नाडियाडवालाको फिल्म ‘हिरोपन्ती २’को आफ्नो पहिलो सुटिङ तालिका पुरा भएको छ । यो फिल्मको सेटबाट अभिनेता टाइगर श्राफको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । तस्वीर सार्वजनिक हुनासाथ भाइरल भइरहेको छ । आजतकमा प्रकाशित समाचारअनुसार तस्वीरमा टाइगरलाई कालो रंगको पेन्ट–सुट र रातो टाईमा देख्न सकिन्छ । उनलाई चारैतिरबाट सुरक्षा दिइएको छ । ‘हिरोपन्ती…