Live on
Your Voice, Your Power
मुम्बई– बलिउडको सबैभन्दा पुरानो परिवारमध्ये एक कपूर परिवारमा गत वर्ष एकै वर्ष दुईजनाको निधन भयो । त्यसमा एक ऋषि कपूर थिए र अर्का उनका सानो भाइ राजीव कपुर थिए । यी दुई दुःखलाई झेलिरहँदा यो परिवारमा एउटा अर्को नयाँ तनाव सुरु भएको छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार यो तनाव राजीवको सम्पत्तिको हकलाई लिएर हो…