बलिउड/हलिउड « Khabarhub

डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी

मुम्बई–भारतका प्रख्यात स्टेण्डअप कमेडियन सुनिल पलविरुद्ध मुम्बईको अँधेरी पुलिस स्टेसनमा उजुरी परेको छ । उनीमाथि प्रन्टलाइनमा काम गर्ने डाक्टरमाथि मजाक गरेको र उनीहरुविरुद्ध अपमानजक शब्द प्रयोग गरेको आरोप छ । दैनिक भास्करका अनुसार सुनिलले आफ्नो वेबसाइटमा अपलोड गरिएको एक भिडियोमा डाक्टरमाथि कोभिड संकटको आडमा मानव तस्करीको आरोप लगाएका छन् । ‘डाक्टर भगवानका एक रुप हुन्छन्…