Live on
Your Voice, Your Power
मुम्बई– बलिउड निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको अवसर पारेर बुधबार उनको करियरको १० औं फिल्म ‘गंगूबाई काठियावाडी’को टिजर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री आलिया भट्टले शीर्ष भूमिका निर्वाह गरेकी छन् । दैनिक जागरणका अनुसार फिल्मको पहिलो झलकमै आलियाले आफ्नो दमदार उपस्थिति देखाएकी छन् । पूर्ण संवादयुक्त र विन्दास अभिनयले टिजरलाई मसलेदार बनाइदिएको छ ।…