Live on
Your Voice, Your Power
काठमाडौं – नायका खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको केन्द्रीय भूमिकामा रहेको फिल्म ‘हर्ष’ को छायाङ्कन पूरा भएको छ । ४० दिनको तालिका लिएर निर्देशक एकता पौडेल फागुनमा छायाङ्कनमा निस्किएकी थिइन् । निर्धारित समयभन्दा ५ दिन अगावै फिल्मको छायाङ्कन सकिएको हो । कलाकार र प्राविधिकको उत्साहपूर्ण कामले छायाङ्कन चाँडै सकिएको निर्देशक पौडेलको बुझाइ छ ।…