सिनेमा Archives | Page 101 of 147 | Khabarhub Khabarhub

धुर्मुसको रणनीति: समय नदिएर झुर फिल्म बनाउने, भंयकर प्रचार गर्ने !

काठमाडौं – सीताराम कट्टेल उर्फ धुर्मुसको फिल्म ‘सेन्टीभाइरस’ हेरेका दर्शकले भन्छन् – यो फिल्म खासै राम्रो छैन । तर, फिल्मले व्यापार भने गरिरहेको छ । फिल्म चलाउन कलाकारको जम्बो टोली हल–हलमा पुगेको छ । चितवनमा निर्माणाधीन रंगशालाका लागि सहयोगार्थ भन्दै प्रचार गरिरहेको छ । दर्शकले पनि धुर्मुसको ‘नारा’ मा सहमति जनाउँदै फिल्मको टिकट काटिरहेका छन्…