Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले खडा गरिएको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको महामारी रोक्न सरकारले चालेको कदममा सघाउँदै संघले सहयोग गरेको जनाएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्ने जानकारी दिए । विज्ञप्तिमा भनिएको…