Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रवारदेखि सुमी मोक्तानको फिल्म ‘सरौतो’ प्रदर्शनमा आएको छ । योसँगै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् । यी ३ फिल्ममध्ये ‘सरौतो’ को ठीकै चर्चा छ । फिल्ममा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय छ भने हरि हुमागाईंको निर्देशन रहेको छ ।…