सिनेमा Archives | Page 139 of 156 | Khabarhub Khabarhub

दयाहाङ स्टारर ‘आप्पा’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौं – दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरियो । फिल्ममा दयाहाङ राईको शीर्ष भूमिका  छ । दयाहाङले फिल्ममा आप्पा (बुबा) को भूमिका निभाएका छन् । बाबु–छोराको कथालाई लिएर निर्माण भएको यो फिल्ममा सिद्धार्थ राज तामाङ, अलोना काबो लेप्चा, तुल्सी घिमिरे, अरुणा…