Live on
Your Voice, Your Power
काठमाडौं – चैत्र २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक ग–यो । ट्रेलरलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । फिल्मको ट्रेलरमा कमेडी एक्सन र एडभेन्चरलाई समेटिएको छ । फिल्मको…