सिनेमा « Khabarhub

‘पारिश्रमिक ६१ लाख’ विवादबीचमै ‘माग्ने राजा’को गीत सार्वजनिक

काठमाडौं – फिल्म ‘माग्ने राजा’को लागि कलाकार केदार घिमिरेले ६१ लाख पारिश्रमिक लिएको भन्ने निर्माता मुनाल घिमिरेको झुटो दाबी पुष्टि भएपछि उत्पन्न विवादकै रापतापमा निर्माण पक्षले फिल्मको गीत सार्वजनिक गरेको छ । भदौं ६ गते प्रदर्शन मिति तोकिएको यस फिल्मको प्रचार सामाग्रीस्वरुप निर्माण पक्षले मंगलबार ‘त्यो मिठो जोवन’ शीर्षकको गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो ।…