Live on
Your Voice, Your Power
काठमाडौं – केही दिनदेखि फिल्म ‘आफ्नो मान्छे’ को गीत ‘चट्ट रुमाल क्या मालुम’ चर्चामा छ । उक्त गीत सम्राट शाक्य निर्देशित फिल्म ‘यात्रा’ मा रिमेक भर्सनमा समावेश गरिएपछि पुरानो गीत पनि चर्चामा आएको हो । यो गीत सार्वजनिक भएपछि चर्चासँगै गीतको भिडियोलाई लिएर केही दर्शकले दुखेसो पोखेका छन् । दर्शकले रिमेक गीत वास्तविक गीतजस्तो स्तरीय नभएको,…