Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र ‘कालो वर्ष’को टिजर सार्वजनिक भएको छ । आगामी बैशाख १३ गते प्रर्दशनमा आउने उक्त चलचित्रको आज (मंगलबार) एक कार्यक्रम का बीच टिजर सार्वजनिक गरिएको हो । चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्याहरुलाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए । लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको…