सिनेमा « Khabarhub

‘सुपर हिरो‘ जनराको फिल्ममा देखिँदै आमिर खान

काठमाडौं - बलिउड नायक आमिर खान आफ्ना दुई महत्वाकांक्षी फिल्ममा देखिँदै छन् । आमिरको महत्वांकाक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० बाट हलमा लाग्दैछ । यस लगत्तै जीवनकै महत्वांकाक्षी फिल्म ‘महाभारत’मा काम गर्ने उनले घोषणा गरेका छन् । यो फिल्म निकै विशेष रहेको उनले बताउँदै आएका छन् । उनले भनेका छन्, ‘महाभारतमा मेरो भूमिका यस्तो…