सिनेमा Archives | Page 25 of 161 | Khabarhub Khabarhub

यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर

काठमाडौं - फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार ४१ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । टिजरमा फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरी र आशीर्वाद क्षेत्रीलाई स्थान दिइएको छ । गिरीले वाचन गरेको कविताको अंशबाट टिजर सुरु हुन्छ । टिजरले फिल्मले ग्रामीण भेगको कथा उठान गरेको…