Live on
Your Voice, Your Power
काठमाडौं- वि.सं २०७२ मा प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को दोस्रो सिक्वेल ‘फेरि रेशम फिलिली’को पहिलो चरणको छायाङ्कन आइतबार सकिएको छ । दशैँ लगत्तै यस फिल्मको छायाङ्कन सुरु भएको थियो । निर्माण पक्षका अनुसार काठमाडौं र काभ्रेमा १२ दिन पहिलो चरणको छायाङ्कन भएको हो । दोस्रो चरणको छायाङ्कन भने कात्तिक २२ बाट सुरु हुने बताइएको छ…