सिनेमा Archives | Page 43 of 161 | Khabarhub Khabarhub

चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’को प्रदर्शन रोकिने भएको छ ।  चलचित्र भवन सञ्चालकले अपहेलना गरेको, प्राप्त शो अफटाइममा दिएको, प्रदर्शनको दोस्रो दिनदेखि नै ७० प्रतिशत कटौती गरेकोलगायत कारण देखाउँदै सो चलचित्रका निर्माता तथा कलाकार विराज विष्टले  प्रदर्शन निरन्तर गर्न नसकिने जानकारी दिए ।  'बाँडफाँडमै समान व्यावहार भएन । सार्वजनिक प्रचार सामग्रीलाई बेवास्ता गर्दै…