सिनेमा « Khabarhub

दक्षिण कोरियाका सहरमा ‘नीरफूल’

काठमाडौं– प्रदर्शनरत फिल्म  ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ ।  धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबीच प्रदर्शन अधिकार सम्झौता भएको छ । निर्देशक बलले भुकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरूले पुनर्मिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने…