Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक चन्द्र पन्तले फिल्म ‘आँबाट आमा’को छायाङ्कन सम्पन्न गरेका छन् । उनका अनुसार फिल्मको छायाङ्कन २५ दिनमा पूरा भएको हो । लक्ष्यभन्दा पाँच दिनअघि नै चन्द्रले छायाङ्कन पूरा गरेका हुन् । दशैँपछाडि पोस्ट प्रोडक्सनको काम सुरु गर्ने योजनामा उनी रहेका छन् । यस फिल्ममा नायक पल शाह, नायिका सिम्रन पन्त र विपना थापा…