Live on
Your Voice, Your Power
काठमाडौँ– अविनाशविक्रम शाहको छोटो फिल्म कान्स फिल्म फेस्टिभलमा छानिएको छ । योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा अफिसियल छनौट हुने ‘लोरी’ पहिलो फिल्म बनेको छ । शुक्रबार साँझ सार्वजनिक लाइनअप अनुसार शाहको निर्देशन रहेको ‘लोरी’ समावेश छ। ‘कालो पोथी’ का लेखक अविनाश विक्रम शाहले थुप्रै अवार्डे लघु फिल्मको निर्देशन गरेका छन् । उनले बनाउन लागेको पहिलो…