सिनेमा Archives | Page 65 of 155 | Khabarhub Khabarhub

स्वस्तिमा होइन, पल्पसा क्याफेमा सृष्टी

कमठमाडौँ – थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको छ ।  कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको…