Live on
Your Voice, Your Power
अभिनेता गौरव पहाडीले एक्सन अवतारमा आफुलाई प्रस्तुत गर्ने भएका छन् । प्राय पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका गौरवले आउँदो फिल्म ’शमशेर’ मा आफुलाई एक्सन अवतारमा प्रस्तुत गर्न लागेका हुन् । उनी आफैँ पनि नेगेटिभ रोलमा आफुँलाई प्रस्तुत गर्न चाहन्छन् । ’मलाई धेरैले नेगेटिभ रोल गर्न सुझाएका छन् । मलाई आफैँ पनि केहि फरक गरौँ भन्ने छ’…