सिनेमा Archives | Page 72 of 155 | Khabarhub Khabarhub

अनमोल भन्छन्–म्यूजिक भिडियोमा अभिनय गर्न जरुरी छ जस्तो लाग्दैन

काठमाडौं–कोभिड महामारी पछि नेपालमा सर्वाधिक फस्टाएको व्यवसाय भनेको म्यूजिक भिडियो नै हो भन्दा फरक नपर्ला । किनकी यो समयावधिमा कोभिडअघिको समय भन्दा बढी नै म्यूजिक भिडियो बने । भिडियोमा पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, पुजा शर्मालगायतका कलाकारहरुले अभिनय गरिरहँदा अभिनेता राजेश हमाल पनि भिडियोमा जोडिए । उनले झण्डै दर्जनको हाराहारी भिडियोमा अभिनय गरिसकेका छन्…