Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’को छायांकन सोमबारबाट सुरु भएको छ । राजधानीमा सोमबार बिहान शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । निर्देशक खनालले फिल्मले चिसो मान्छेहरुको कथा भन्ने भएकाले घाममा नखिचिने बताए । ‘काठमाडौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा सुटिङ हुनेछ । घाममा सुटिङ नहुने भएकाले यति…